BISHWASI.COM

येशूले गर्नुभएको 37 आश्चर्य कामहरू || Nepali Christian Magazine

 

























































































































































































































































































































येशूले
गर्नुभएको 37 आश्चर्य कामहरू



#



आश्चर्य काम



मत्ती



मर्कूश



लूका



यूहन्ना



1



येशूले पनिलाइ दाखमद्य बनाउनुभएको



2:1-11



2



येशूले कफर्नहुममा उच्‍च अधिकारीको छोरो निको पार्नुभएको



4:43-54



3



येशूले कफर्नहुममा दुष्ट आत्मा निकाल्नुभएको



1:21-27



4:31-36



4



येशूले  पत्रुसको
सासुलाइ निको पार्नुभएको



8:14-15



1:29-31



4:38-39



5



येशूले धेरै बिरामीलाई निको पार्नुभएको



8:16-17



1:32-34



4:40-41



6



गनेसरेत तालमा आश्चर्य रूपमा माछा पक्रिएको



5:1-11



7



येशूले कुष्ठ रोगी निको पार्नुभएको



8:1-4



1:40-45



5:12-14



8



येशूले कप्‍तानको कमारो निको पार्नुभएको



8:5-13



7:1-10



9



येशूले छतबाट तल झरिएको पक्षाघात बारामी निको पार्नुभएको



9:1-8



2:1-12



5:17-26



10



येशूले हात सुकेको मानिसलाई निको पार्नुभएको



12:9-14



3:1-6



6:6-11



11



येशूले विधवाको छोरालाई मृत्युबाट उठाउनभएको



7:11-17



12



येशूले आधि शान्त पार्नुभएको



8:23-27



4:35-41



8:22-25



13



येशूले भूतहरूलाई सुँगुरमा हालि दिनुभएको



8:28-33



5:1-20



8:26-39



14



रगत बग्ने बेथा भएकि स्त्री निको भएकि



9:20-22



5:25-34



8:42-48



15



येशूले याइरिसको छोरीलाई मृत्युबाट उठाउनुभएको



9:18,

23-26



5:21-24,

35-43



8:40-42,

49-56



16



येशूले दुई अन्धा मानिसलाई निको पार्नुभएको



9:27-31



17



येशूले बोल्न नसक्ने मानिसलाई चंगाइ दिनुभएको



9:32-34



18



येशूले बेथस्‍दाको मानिसलाई
निको पार्नुभएको



5:1-15



19



येशूले ५००० लाइ खुवाउनुभएको



14:13-21



6:30-44



9:10-17



6:1-15



20



येशूले येशू पानि माथि हिँड्नुभएको



14:22-33



6:45-52



6:16-21



21



गनेसरेतमा येशूको लुगा छुने धेरै निको भएका



14:34-36



6:53-56



22



येशूले अन्यजाति स्त्रीको भुतआत्मा लागेकि छोरी निको
पार्नुभएको



15:21-28



7:24-30



23



येशूले एक लाटो मानिसलाई निको पार्नुभएको



7:31-37



24



येशूले ४०००लाइ खुवाउनुभएको



15:32-39



8:1-13



25



येशूले बेथेस्दामा एक अन्धोलाइ निको बनाउनुभएको



8:22-26



26



येशूले जन्मदै अन्धो मानिसलाई थुक द्वारा निको पार्नुभएको



9:1-12



27



येशूले अशुद्ध आत्मा लागेको मानिसलाई निको पार्नुभएको



17:14-20



9:14-29



9:37-43



28



माछाको मुखमा पाइएको सिक्काले मन्दिरको कर तिर्नुभएको



17:24-27



29



येशूले भूत लागेको अन्‍धो
र गूँगो मान्‍छे
निको पार्नुभएको



12:22-23



11:14-23



30



येशूले 18 वर्ष सम्म कुप्रेकि स्त्री निको पार्नुभएको



13:10-17



31



येशूले शबाथको दिन कुषठरोगी निको पार्नुभएको



14:1-6



32



येशूले 10 कुष्ठ रोगीहरू निको पार्नुभएको



17:11-19



33



येशूले लाजरसलाई जीवित पार्नुभएको



11:1-45



34



येशूले बार्थमेओलाइ दृष्टि दिनुभएको



20:29-34



10:46-52



18:35-43



35



येशूले नेवारोको रूख सुकाउनुभएको



21:18:22



11:12-14



36



येशूले पक्राउ पर्नु हुँदा नोकरको कान निको पार्नुभएको



22:50-51



37



येशूले तिबेरियास
समुन्द्रमा अचम्म तरिकाले माछा पक्रिएको



21:4-11