BISHWASI.COM

हाम्रो घरको जग

लूका 6:47‭-‬48 

जो मकहाँ आउँछ, मेरा वचन सुन्‍छ र तीअनुसार गर्छ, त्‍यो कस्‍तो मानिस हो, म तिमीहरूलाई बताउनेछु। त्‍यो एक जना घर बनाउने मानिसजस्‍तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्‍यो। अनि जब भल चल्‍यो, र जलप्रवाह उर्लिआएर त्‍यस घरमा ठोकियो, तब त्‍यस घरलाई हल्‍लाउन सकेन, किनकि त्‍यो पक्‍का बनाइएको थियो।




कुनै एक घर को जगले

1. घरलाई आधार दिन्छ र थामि राख्छ
2. हलचल तथा भुकम्प देखी बचाउँछ 
3. जमिनबाट आउने चिसो तातो तथा पानि आदिलाई रोक्दछ
4. जमिनबाट आउने किरा फट्याङ्ग्रा आदि घर भित्र आउन देखी बचाउँछ 

जग घरको मात्र होइन जीवनको पनि उत्तिकै महत्वपूर्ण हुन्छ त्यसैले 
परमेश्वरको वचनमा दह्रो जग कायम राखौं ।