'वफादारप्रति तपाईं वफादार हुनुहुन्छ,
निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्छ।
शुद्धसँग तपाईं आफै शुद्ध देखा पर्नुहुन्छ,
तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्छ।
दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ,
तर अहङ्कारीहरूलाई झुकाउनका निम्ति तपाईंको नजर तिनीहरूमाथि पर्छ। '
२ शमूएल 22:26-28
