BISHWASI.COM

Verse of the day: यूहन्‍ना 11:25‭-‬26

 

येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?”

यूहन्‍ना 11:25‭-‬26 

https://bible.com/bible/1483/jhn.11.25-26.NNRV